Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन आजदेखि सुरु हुँदै

विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन आजदेखि सुरु हुँदै

  • शुक्रवार, माघ २७ २०७९

  • 287
    SHARES

  • विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन आजदेखि सुरु हुँदै

    काठमाडौँ । विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन आजदेखि सुरु हुँदैछ।

    काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय गरिएको सो पार्टीका नेता मिलन पाण्डेले जानकारी दिनुभयो ।

    उहाँका अनुसार पार्टी केन्द्रीय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाएर महाधिवेशन तयारी गरिएको हो । महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

    शुक्रवारदेखि सुरु हुने महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। महाधिवेशन शनिवारसम्म चल्नेछ।


    शुक्रवार, माघ २७ २०७९०६:५३:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij