Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै

  • शुक्रवार, माघ २७ २०७९

  • 273
    SHARES

  • उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै

    काठमाडौँ । सत्तारुढ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै छ ।

    हिजो बिहीबार संयन्त्रको बैठक बस्ने समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल भएको थियो । छलफलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले संयन्त्रको बैठक आज बिहान ९ बजे बस्ने जानकारी दिनुभएको थियो ।

    संयन्त्रको बैठकमा विकसित राजनीतिक घटनाक्रम, गठबन्धनमा देखिएको विवाद र राष्ट्रपति चयनमा देखिएको मतभेदका विषयमा छलफल हुने बताइएको छ ।

    पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा सर्वस्वीकार्य व्यक्तिको खोजी हुनुपर्ने बताएपछि एमाले सशंकित देखिएको छ ।


    शुक्रवार, माघ २७ २०७९०६:५१:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij