Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु, पाउलान् त मुख्यमन्त्री रावलले विश्वासको मत ?

सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु, पाउलान् त मुख्यमन्त्री रावलले विश्वासको मत ?

  • बिहिवार, माघ २६ २०७९

  • 357
    SHARES

  • सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु, पाउलान् त मुख्यमन्त्री रावलले विश्वासको मत ?

    काठमाडौं। सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ । प्रदेशसभामा आज मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिँदै हुनुहुन्छ ।

    यसअघि आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत पाउने सुनिश्चित नभएपछि छलफलका लागि भन्दै बैठक ४ बजेका लागि सारिएको थियो ।

    सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिमा साथ दिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान राखेको छ । तर अन्तिम समयमा दिन सक्ने एमाले नेताहरुले बताएका छन् ।

    मुख्यमन्त्री रावलले आज विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता छ । यदि उहाँले विश्वासको मत लिन नसकेमा स्वतः पदमुक्त हुनुहुनेछ ।


    बिहिवार, माघ २६ २०७९०४:४३:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij