Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

  • बुधवार, माघ २५ २०७९

  • 471
    SHARES

  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।

    मुख्यमन्त्रीमा नियुक्त भएका रावलले माघ २६ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताअनुसार आज विश्वासको मत लिन लाग्नुभएको हो ।
    त्यसको लागि आज बिहान ११ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

    प्रदेश सभामा निर्णायक देखिएको नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले आफ्ना माग सम्बोधन नगरेको भन्दै विश्वासको मत दिन आनाकानी गरेपछि रावल अप्ठ्यारोमा पर्नुभएको छ ।


    बुधवार, माघ २५ २०७९०८:५०:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij