Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

पोखरा विमान दुर्घटना : कारण यस्तोे थियो

पोखरा विमान दुर्घटना : कारण यस्तोे थियो

  • सोमवार, माघ २३ २०७९

  • 382
    SHARES

  • पोखरा विमान दुर्घटना : कारण यस्तोे थियो

    काठमाडौं। माघ १ गते पोखरामा दुर्घटनामा परेको यती एयरलायन्सको एटीआर विमान दुर्घटना हुनुको प्रारम्भिक कारण दुबै इन्जिनका प्रोपेलर (ब्लेड) फेदर हुनु अर्थात् निश्चित डिग्री अनुसार छड्के नभई ९० डिग्रीमा रहनु देखिएको छ ।फाइनल टर्न गर्नुअघि नै ’बेसलेग’मा फेदर भइसकेको देखिएको हो ।

    दुर्घटना जाँच आयोगले आज विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो। सिंगापुरको ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्यूरोले प्रारम्भिक अनुसन्धानमा यस्तो तथ्य फेला पारेको हो ।

    जसअनुसार गत साता गरिएको फ्लाइट डेटा (एफडीआर) र ककपिट भ्वाइस रेकर्डर (सीभीआर)को डेटा विश्लेषण तथा अनुसनधान गर्दा दुबै इन्जिनमा रहेका १२ (दायाँमा ६ तथा बायाँमा ६ ब्लेड) प्रोपेलर ब्लेड फेदर भएको देखिएको आयोगद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    फाइनल टर्न गर्नुअघि नै ’बेसलेग’मा फेदर भइसकेको देखिएको हो । दुर्घटना जाँच आयोगले सोमबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो। सिंगापुरको ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्यूरोले प्रारम्भिक अनुसन्धानमा यस्तो तथ्य फेला पारेको हो।

    जसअनुसार गत साता गरिएको फ्लाइट डेटा (एफडीआर) र ककपिट भ्वाइस रेकर्डर (सीभीआर)को डेटा विश्लेषण तथा अनुसनधान गर्दा दुबै इन्जिनमा रहेका १२ (दायाँमा ६ तथा बायाँमा ६ ब्लेड) प्रोपेलर ब्लेड फेदर भएको देखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


    सोमवार, माघ २३ २०७९०७:४३:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij