Nov 12 2026 | २०८३, कार्तिक २७ गते

२०८३, कार्तिक २७ गते
  • यो साता चर्चामा :
images

रविलाई प्रचण्डको जवाफ– तपाईंलाई अहिले नै केही दिन सक्दिन

रविलाई प्रचण्डको जवाफ– तपाईंलाई अहिले नै केही दिन सक्दिन

  • आइतवार, माघ २२ २०७९

  • 321
    SHARES

  • रविलाई प्रचण्डको जवाफ– तपाईंलाई अहिले नै केही दिन सक्दिन

    काठमाडौंं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अहिले तत्काल केहि दिन नसक्ने जवाफ दिनुभएको छ ।

    रास्वपाको अन्तीम वार कि पारको छलफल गर्नुपुर्व आज विहान बालुवारमा भएको प्रचण्ड लामिछानेको छोटो भेटवार्तामा यस्तो कुराकानी भएको हो ।गृह मन्त्रालय पाउनैपर्ने अडान राख्नुभएका लामिछानेलाई प्रचण्डले अहिले मन्त्री नै बनाउन सक्ने जवाफ दिएपछि उहाँ रिसाएर फर्किएको बालुवाटार निकट स्रोतले बताएको छ ।

    प्रधानमन्त्री प्रचण्डले नागरिकता मुद्दा किनारा लागे पनि राहदानीको विवाद रहेको भन्दै अहिले मन्त्री बनाउन नसक्ने बताएका स्रोतको दावी छ ।एक पटक गृहबाहेक अर्को मन्त्रालयका विषयमा पनि कुरा भएको तर प्रचण्डले मन्त्री बनाउन नसकने बताएपछि रवि रिसाएर बाहिरिएको स्रोतको दावी छ ।


    आइतवार, माघ २२ २०७९०१:२८:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij