Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

विपक्षी मोर्चाले राष्ट्रियसभा उपाध्यक्षको उमेद्वार भोलि टुंगो लगाउने

विपक्षी मोर्चाले राष्ट्रियसभा उपाध्यक्षको उमेद्वार भोलि टुंगो लगाउने

  • शनिवार, माघ २१ २०७९

  • 243
    SHARES

  • विपक्षी मोर्चाले राष्ट्रियसभा उपाध्यक्षको उमेद्वार भोलि टुंगो लगाउने

    काठमाडौं। सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षीसहितका दलले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारी भोलिसम्ममा टुङ्गो लगाउने भएका छन् ।

    सिहदरबास्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आज बिहान बसेको कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेतासम्मिलित बैठकले उम्मेदवारी आइतबार टुङ्गो लगाउने निर्णय गरेको हो ।

    कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सङ्घीय संसद्मा भएका विपक्षी दलका नेताको बैठकमा राष्ट्रियसभाको उपाध्यक्षको उम्मेवारीका सम्बन्धमा केन्द्रित रही सल्लाह र छलफल भएको बताउनुभयो ।


    शनिवार, माघ २१ २०७९०१:३६:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij