Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

नेकपा एसको केन्द्रीय कमिटीको बैठक सुरू

नेकपा एसको केन्द्रीय कमिटीको बैठक सुरू

  • शनिवार, माघ २१ २०७९

  • 243
    SHARES

  • नेकपा एसको केन्द्रीय कमिटीको बैठक सुरू

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक सुरू भएको छ।आज केहीबेर अगाडी ललितपुरको बालकुमारीमा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक सुरू भएको हो।

    यो बैठक भोलिसम्म जारी रहनेछ। बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र महासचिव डा. वेदुराम भुसालले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसुची छ ।बैठक अवधिमा यी दुवै विषयहरूमा नेताहरूले छलफल गर्नेछन्।

    प्रतिवेदनमा पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकातथा भावी कार्य योजनाबारे रणनीति निर्माणमा छलफल हुनेछ।


    शनिवार, माघ २१ २०७९१२:४४:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij