Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

गाडी चलाउँदा चलाउँदै घनश्याम भूसाल अकस्मात बेहोस : सिभिल अस्पतालमा भर्ना

गाडी चलाउँदा चलाउँदै घनश्याम भूसाल अकस्मात बेहोस : सिभिल अस्पतालमा भर्ना

  • शुक्रवार, माघ २० २०७९

  • 347
    SHARES

  • गाडी चलाउँदा चलाउँदै घनश्याम भूसाल अकस्मात बेहोस : सिभिल अस्पतालमा भर्ना

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल एक्कासि बेहोस हुनुभएको छ ।

    काठमाडौंको वानेश्वरमा आफैं गाडी चलाएर पार्टी कार्यालय जाँदै गर्दा नेता भुसाल बेहोस भएपछि अस्पताल भर्ना गरिएको छ ।

    भूसाललाई सिभिल अस्पतालमा भर्ना गरिएको छ । भुसालको स्वास्थ्य अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।


    शुक्रवार, माघ २० २०७९०१:१०:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij