Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

  • शुक्रवार, माघ २० २०७९

  • 290
    SHARES

  • माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

    काठमाडौं।नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ। आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक भोलि शनिवार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित भएको हो ।

    पार्टी कोषाध्यक्ष श्रीराम ढकालका अनुसार प्रधानमन्त्री प्रचण्डको कार्यव्यस्तताले बैठक सार्नु परेको हो ।हिजो स्थायी समिति बैठक बस्न नपाउँदै सकिएको थियो।

    राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने संकेत दिएपछि परिस्थिति जटिल भएको भन्दै प्रचण्डले बैठक बैठक बस्न नपाउँदै स्थगित गर्नुभएको थियो ।

    रबि लामिछाने नेतृत्वको पार्टी रास्वपालले आज र भोलिसम्ममा गृह मन्त्रालय टुंगो लगाउन अल्टिमेटम दिएको छ । जसरी पनि गृह मन्त्रालय आफूले पाउनुपर्ने रास्वपाको अडा छ ।


    शुक्रवार, माघ २० २०७९१२:३२:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij