Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

रास्वपाको संयुक्त बैठक सुरु, वार कि पारको निर्णय गर्दै

रास्वपाको संयुक्त बैठक सुरु, वार कि पारको निर्णय गर्दै

  • बिहिवार, माघ १९ २०७९

  • 460
    SHARES

  • रास्वपाको संयुक्त बैठक सुरु, वार कि पारको निर्णय गर्दै

    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ।बैठक केन्द्रीय कार्यालय बसुन्धारामा केहीबेरअघि सुरु भएको हो ।

    बैठकमा सरकारमा सहभागिताका विषयमा छलफल हुने राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयो ।

    पार्टी सभापति रवि लामिछानेले विगतमा गरेको त्रुटिलाई लिएर सर्वोच्चबाट फैसला आएको र त्यसलाई सुधार गर्दा पनि प्रधानमन्त्री पुष्पकमल दाहालबाट सकरात्मक सन्देश नपाएको पनि ढकालले बताउनुभयो । त्यसैले अब नयाँ शिराबाट अगाडि जान लागेको उहाँको भनाइ छ ।


    बिहिवार, माघ १९ २०७९०५:०२:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij