Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

मलेसियाका गृहमन्त्री इस्माइल आज नेपाल आउँदैः यस्तो छ भ्रमण तालिका

मलेसियाका गृहमन्त्री इस्माइल आज नेपाल आउँदैः यस्तो छ भ्रमण तालिका

  • बिहिवार, माघ १९ २०७९

  • 231
    SHARES

  • मलेसियाका गृहमन्त्री इस्माइल आज नेपाल आउँदैः यस्तो छ भ्रमण तालिका

    काठमाडौं।मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल आज नेपाल आउँदै हुनुहुन्छ। नेपालको प्रमुख श्रम गन्तव्य मुलुक समेत रहेको मलेसियाका गृहमन्त्री इस्माइल तीनदिने नेपाल भ्रमणका लागि आज आउन थाल्नुभएको हो ।

    उहाँ आज साँझ ७ बजे काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा गृहमन्त्री इस्माइलले भोली श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्ने तालिका छ ।

    भ्रमणका क्रममा मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’बारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीसँग छलफल गर्ने बताइएको छ। भ्रमण सम्पन्न गरी उनी आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम छ।


    बिहिवार, माघ १९ २०७९०१:४६:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij