Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

कांग्रेसले पनि राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने

कांग्रेसले पनि राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने

  • बिहिवार, माघ १९ २०७९

  • 254
    SHARES

  • कांग्रेसले पनि राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने

    काठमाडौं। नेपाली कांग्रेसले पनि राष्ट्रियसभाको उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज बिहान बसेको संदीय दल कार्यसमितिको बैठकले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदावारी दिने निर्णय गरेको हो ।

    कांग्रेस संसदिए दलका मुख्य सचेतक रमेश लेखककाअनुसार उमद्वारीसँगै अन्य दलसँग पनि छलफल गर्ने निर्णय भएको छ ।

    आज बिहान बसेको बैठकपछि लेखकले भन्नुभयो,'राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय भएको छ। यसबारे अन्य दलहरूसँग छलफल गरेर अघि बढ्छौं।' राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आगामी माघ २३ गते हुँदैछ।

     


    बिहिवार, माघ १९ २०७९०१:०९:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij