Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

सभामुख घिमिरेको निर्देशन : संसदमा प्रभावकारी ढंगले उपस्थित हुनुस्

सभामुख घिमिरेको निर्देशन : संसदमा प्रभावकारी ढंगले उपस्थित हुनुस्

  • बिहिवार, माघ १९ २०७९

  • 217
    SHARES

  • सभामुख घिमिरेको निर्देशन : संसदमा प्रभावकारी ढंगले उपस्थित हुनुस्

    काठमाडौंः सभामुख देवराज घिमिरेले संसदमा गतिशील र प्रभावकारी ढंगले उपस्थित हुन सांसदहरूलाई आग्रह गर्नुभएको छ। आज संसद भवनमा आयोजित संसदहरूलाई अभिमुखीकरण कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसदमा गम्भीर भएर उपस्थित हुन सांसदहरूलाई आग्रह गर्नुभएको हो ।

    सं‌सदलाई व्यवस्‍थित गर्न संविधानसम्वत निर्माण भएका ऐन नियमहरूलाई परिस्कृत गर्दै लैजाने उहाँको भनाइ छ।सभामुख घिमिरेले जनउत्तरदायी भएर हामीले के कति काम गरिरहेका छौं। नागरिकसँग गरेका वाचाप्रति गम्भीर छौं कि छैनौं, भन्ने विषयमा पनि गम्भीर हुन सांसदहरुलाई आग्रह गर्नुभयो ।

    उहाँले सरकारलाई नै गम्भीर बनाउने खालका विषय उठाउनुपर्ने भन्दै गरिमामय भूमिका खेल्नसमेत सांसदहरूलाई आग्रह गर्नुभयो ।


    बिहिवार, माघ १९ २०७९१२:५८:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij