Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

परराष्ट्रमन्त्री पौड्यालको पहिलो विदेश भ्रमण : बिहीबार श्रीलंका जाने

परराष्ट्रमन्त्री पौड्यालको पहिलो विदेश भ्रमण : बिहीबार श्रीलंका जाने

  • सोमवार, माघ १६ २०७९

  • 377
    SHARES

  • परराष्ट्रमन्त्री पौड्यालको पहिलो विदेश भ्रमण : बिहीबार श्रीलंका जाने

    काठमाडौं। सरकारले परराष्ट्रमन्त्री बिमला राई पौड्याललाई मित्रराष्ट्र श्रीलंकाको ७५औं वार्षिक उत्सवमा भाग लिन जानको लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

    पौड्याल परराष्ट्रमन्त्री बनेपछिको यो पहिलो विदेश भ्रमण हो । परराष्ट्रमन्त्री पौड्याल बिहीबार श्रीलंकाको राजधानी कोलम्बो जाने तयारी मन्त्रालयले यस अघिदेखि नै गरिरहेको छ ।

    भ्रमणका क्रममा पौड्यालले बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औं बर्षगाठका अवसरमा श्रीलंका सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी हुनुका साथै उच्चस्तरीय राजनीतिक भेटघाट समेत गर्ने कार्यतालिका रहेको मन्त्रालय स्रोतको भनाइ छ ।

     


    सोमवार, माघ १६ २०७९०७:३२:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij