Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

आज राष्ट्रपति निर्वाचनको मिति घोषणा हुदैं : यो मितिमा हुनेछ निर्वाचन

आज राष्ट्रपति निर्वाचनको मिति घोषणा हुदैं : यो मितिमा हुनेछ निर्वाचन

  • सोमवार, माघ १६ २०७९

  • 333
    SHARES

  • आज राष्ट्रपति निर्वाचनको मिति घोषणा हुदैं : यो मितिमा हुनेछ निर्वाचन

    काठमाडौं। निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने भएको छ। आजको कार्यक्रमबाट राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्ने तयारी भइरहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार त्यसका लागि आज अबको केहीबेरमा निर्वाचन आयुक्तहरुको बैठक बस्न लागेको छ। निर्वाचनको मिति घोषणासँगै चुनावी कार्यतालिका पनि सार्वजनिक हुने थपलियाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार निर्वाचनको मिति फागुन २५ वा २६ गते तोक्ने तयारी छ । फागुन २५ देखि चैत १० भित्र राष्ट्रपति र उपराष्ट्रपति दुवैको निर्वाचन सम्पन्न गर्ने थपलियाले बताउनुभयो ।


    सोमवार, माघ १६ २०७९१२:२७:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij