Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

श्रममन्त्री अर्याल रास्वपाको कार्यवाहक सभापतिमा चयन

श्रममन्त्री अर्याल रास्वपाको कार्यवाहक सभापतिमा चयन

  • शनिवार, माघ १४ २०७९

  • 499
    SHARES

  • श्रममन्त्री अर्याल रास्वपाको कार्यवाहक सभापतिमा चयन

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद (डीपी) अर्याल चयन भएका छन् । शुक्रबार राति बसेको सो पार्टीको आकस्मिक बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो ।

    शुक्रबारै सर्वोच्च अदालतले उक्त पार्टीका सभापति रवि लामिछानेको नागरिकतामा कैफियत देखाउँदै विपक्षमा फैसला सुनाएपछि रास्वपाको आकस्मिक बैठक बसेको थियो ।

    बैठकले अर्याललाई कार्यवाहक सभापति बनाउने निर्णय गरेको सो पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिनुभयो । समानुपातिक सांसद अर्याल श्रममन्त्री समेत हुन् ।

     


    शनिवार, माघ १४ २०७९०६:४२:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij