Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

अनिश्चितकालका लागि स्थगित भयो कांग्रेस केन्द्रीय समिति बैठक

अनिश्चितकालका लागि स्थगित भयो कांग्रेस केन्द्रीय समिति बैठक

  • बिहिवार, माघ १२ २०७९

  • 239
    SHARES

  • अनिश्चितकालका लागि स्थगित भयो कांग्रेस केन्द्रीय समिति बैठक

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

    काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार माघ १५ गते बस्‍ने भनिएको केन्द्रीय समिति बैठक अनिश्चीत कालका लागी स्थगिच भएको हो ।

    बैठक विशेष कारणबस अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित भएको पौडेलले जानकारी दिनुभएको छ ।

    कांग्रैसको केन्द्रीय समिति बैठक यसअघि पनि पटक पटक सारिँदै आएको थियो ।


    बिहिवार, माघ १२ २०७९०१:५३:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij