Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड भेट्न केपी ओली बालुवाटारमा : यी विषयमा भए कुराकानी

प्रचण्ड भेट्न केपी ओली बालुवाटारमा : यी विषयमा भए कुराकानी

  • बिहिवार, माघ १२ २०७९

  • 361
    SHARES

  • प्रचण्ड भेट्न केपी ओली बालुवाटारमा : यी विषयमा भए कुराकानी

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको हो।भेटमा सरकारका कामकारबाही र समसामयिक विषयमा छलफल छलफल भएको नेताहरुले बताएका छन् ।

    यस्तै छलफलमा नजिकदै गरेको राष्पति तथा उपराष्ट्रपतिको निर्वाचनका विषयमा पनि कुराकानी भएको नेताहरुहको आँकलन छ।

    प्रचण्ड प्रधानमन्त्री भएपछि यसअघि पनि ओली पटकपटक बालुवाटार पुगेर भेटवार्ता गर्ने गर्नुभएको छ ।


    बिहिवार, माघ १२ २०७९०१:२०:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij