Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

  • बिहिवार, माघ १२ २०७९

  • 254
    SHARES

  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

    काठमाडों । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।

    दिउँसो दुई बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टी संगठन विकास र विस्तार लगायतका समसामयिक विषयमा पनि छलफल हुने सचिव देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

    आजको बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धिबारे पनि छलफल हुनेछ । बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मिति पनि तोक्ने पौडेलले बताउनुभयो ।


    बिहिवार, माघ १२ २०७९०८:४२:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij