Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

सर्वोच्चमा रवी लामिछानेको नागरिकता विवादमा अन्तिम सुनुवाइ सुरु : आजै आउने छ यसरी फैसला

सर्वोच्चमा रवी लामिछानेको नागरिकता विवादमा अन्तिम सुनुवाइ सुरु : आजै आउने छ यसरी फैसला

  • बुधवार, माघ ११ २०७९

  • 441
    SHARES

  • सर्वोच्चमा रवी लामिछानेको नागरिकता विवादमा अन्तिम सुनुवाइ सुरु : आजै आउने छ यसरी फैसला

    काठमाडौं । सर्वोच्च अदालतमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ सुरु भएको छ ।

    कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा सुनुवाइ सुरु भएको हो ।

    यसअघि गत पुस २२ गते अदालतले आजका लागि पेसी नगर्ने मुद्दाका रुपमा राख्न भनेको थियो। उक्त मुद्दामा प्रमाणका आधारमा पक्ष, विपक्ष र सरकारी वकिलको बहसपछि आज फैसला हुने जनाइएको छ ।


    बुधवार, माघ ११ २०७९१२:५८:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij