Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

गृहमन्त्री रवी लामिछानेको मुद्दा सुनुवाइ गर्ने न्यायाधीश फेरिए

गृहमन्त्री रवी लामिछानेको मुद्दा सुनुवाइ गर्ने न्यायाधीश फेरिए

  • बुधवार, माघ ११ २०७९

  • 311
    SHARES

  • गृहमन्त्री रवी लामिछानेको मुद्दा सुनुवाइ गर्ने न्यायाधीश फेरिए

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको मुद्दा सुनुवाइ गर्ने इजलासमा एकजना न्यायाधीश हेरफेर भएका छन् ।

    यसअघिको इजलासमा नरहेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अहिले संवैधानिक इजलासमा छन् भने प्रकाशमानसिंह राउत हटेका छन् ।

    वरिष्ठतम न्यायाधीश श्रेष्ठ यसअघि २२ पुसको सुनुवाइमा बिदामा थिए । यसअघिको सुनुवाइमा रहेका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा यथावत् छन् ।


    बुधवार, माघ ११ २०७९१२:२२:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij