Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

सभामुखज्यु,चुनौतीपूर्ण जिम्मेवारीलाई सन्तुलन मिलाउनुहोला : रामचन्द्र पौडेल

सभामुखज्यु,चुनौतीपूर्ण जिम्मेवारीलाई सन्तुलन मिलाउनुहोला : रामचन्द्र पौडेल

  • मंगलवार, माघ १० २०७९

  • 267
    SHARES

  • सभामुखज्यु,चुनौतीपूर्ण जिम्मेवारीलाई सन्तुलन मिलाउनुहोला : रामचन्द्र पौडेल

    काठमाडौं। नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सभामुख पद चुनौतीपूर्ण रहेको भन्दै यसलाई सन्तुलन मिलाएर अगाड बढ्न आग्रह गर्नुभएको छ ।

    आजको प्रतिनिधि सभा बैठकमा सभामुख तथा उपसभामुखमा निर्वाचित सांसदलाई बधाई दिँदै पौडेलले सभामुख पद गम्भीर र चुनौतीपूर्ण रहेको बताउनुभयो ।

    उहाँले पक्ष र विपक्षलाई सन्तुलन मिलाएर लैजान कठिन हुने भन्दै त्यसलाई मिलाएर काम गर्न सुझाव दिनुभएको हो । बेलाबेला अतिरञ्जित कुरा आउने बताउँदै उहाँले त्यसलाई सभामुखले आफ्नो कौशल देखाएर सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।


    मंगलवार, माघ १० २०७९०१:५६:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij