Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभामा नियमावली मस्यौदा समिति गठन

प्रतिनिधि सभामा नियमावली मस्यौदा समिति गठन

  • मंगलवार, माघ १० २०७९

  • 337
    SHARES

  • प्रतिनिधि सभामा नियमावली मस्यौदा समिति गठन

    काठमाडौं। प्रतिनिधि सभामा २१ सदस्यीय प्रतिनिधि सभा मस्यौदा नियमावली समिति गठन भएको छ।प्रतिनिधि सभाको आजको बैठकमा सांसद देवेन्द्र पौडेलले २१ सदस्यीय मस्यौदा नियमावली समिति गठनको प्रस्ताव गर्नुभएको थियो ।

    यो समितिले १५ दिन भित्रमा प्रतिनिधि सभा सञ्चालनका लागि चाहिने आवश्यक नियम कानून तय गर्नेछ।सांसद रामकृष्ण यादव, ऋषिकेश पोखरेलले प्रस्तावमा समर्थन गरेपछि प्रतिनिधि सभा नियमावली मस्यौता समिति गठनको प्रस्ताव सर्वसम्मत पारित भएको हो।


    मंगलवार, माघ १० २०७९०१:५१:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij