Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

बालुवाटारमा ओली प्रचण्डको चिया गफ : राष्ट्रपति कसरी कब्जामा ल्याउने ?

बालुवाटारमा ओली प्रचण्डको चिया गफ : राष्ट्रपति कसरी कब्जामा ल्याउने ?

  • मंगलवार, माघ १० २०७९

  • 347
    SHARES

  • बालुवाटारमा ओली प्रचण्डको चिया गफ : राष्ट्रपति कसरी कब्जामा ल्याउने ?

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो ।

    भेटमा राष्ट्रपति,उपराष्ट्रपति निर्वाचन,गठबन्धनमा रहेका अन्‍य दललाई सरकारमा ल्याउने र प्रदेश सरकार विस्तारलगायत विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।

    सभामुख र उपसभामुख आफ्नो पोल्टामा पारेको वर्तमान सत्ता गठबन्धन राष्ट्रपति र उपराष्ट्रपति कसरी आफ्नो बनााउन सकिन्छ भन्नेमा केन्द्रीत छ भने कांग्रेस पनि राष्ट्रपति आफ्नो बनाउने रणनितीमा छ।


    मंगलवार, माघ १० २०७९०१:१५:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij