Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभाको बैठक आज बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दै

  • मंगलवार, माघ १० २०७९

  • 296
    SHARES

  • प्रतिनिधि सभाको बैठक आज बस्दै

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठककम लागि २ वटा सम्भावित कार्यसूची तय गरिएको छ ।


    सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको हेरफेर गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।


    यस्तै सभामुख देवराज घिमिरे र उसभामुख इन्दिरा रानालाई बधाई तथा शुभकामना दिने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ ।


    मंगलवार, माघ १० २०७९०७:५५:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij