काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त हुनु भएको छ ।
श्रेष्ठलाई आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक समेत रहनुभएक राणा उसअघि २०७३ सालमा प्रचण्ड प्रधानमन्त्री भएका बेला पनि श्रेष्ठ नै योजना आयोगको उपाध्यक्ष समेत हुनुहुन्थ्यो।