Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

निष्पक्ष रुपमा सभा सञ्चालन गर्छु : सभामुख घिमिरे

निष्पक्ष रुपमा सभा सञ्चालन गर्छु : सभामुख घिमिरे

  • बिहिवार, माघ ५ २०७९

  • 307
    SHARES

  • निष्पक्ष रुपमा सभा सञ्चालन गर्छु :  सभामुख घिमिरे

    काठमाडौं ।प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले निष्पक्षताका साथ सभा सञ्चालन गर्ने बताउनुभएको छ । आज प्रतिनिधि सभाको बैठकबाट सभामुख पदमा निर्वार्चित भएपछि घिमिरेले यस्तो प्रतिबद्धता जनाउनु भएको हो ।

    सभामुख निर्वाचित भएपछि संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सभामुख घिमिरेले प्रजातान्त्रिक र सुन्दर अभ्यास भएको र यो अभ्यासबाट आफु निर्वाचित भएको बताउदै सबैलाई धन्यवाद पनि दिनुभयो ।

    अव सभामुखको भूमिका ठिक ढंगबाट निर्वाह गरेर जान्छु, निष्पक्षताका साथ सभा सञ्चालन गर्छु’, सभामुख घिमिरेको भनाइ छ । उहाँले प्रक्रिया विधि र पद्धतिबाट असमझदारीहरुलाई निष्कर्षमा पुर्याइने समेत बताउनुभयो ।


    बिहिवार, माघ ५ २०७९०४:१७:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij