Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

छातीमा मुड्कीले हानेर सभामुखमा न्यौपानेलाई समर्थन गर्यौं : चित्रबहादुर केसी

छातीमा मुड्कीले हानेर सभामुखमा न्यौपानेलाई समर्थन गर्यौं : चित्रबहादुर केसी

  • बिहिवार, माघ ५ २०७९

  • 340
    SHARES

  • छातीमा मुड्कीले हानेर सभामुखमा न्यौपानेलाई समर्थन गर्यौं : चित्रबहादुर केसी

    काठमाडौं । राष्ट्रिय जनमोर्चाले सभामुखमा नेपाली कांग्रेसका उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई समर्थन गर्ने भएको छ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आजको प्रतिनिधि सभामा बोल्दै न्यौपानेलाई मत दिने बताउनुभएको हो।

    उहाँले भन्नुभयो'अहिले पनि मुलुकमा प्रतिगमन सच्चिएको छ भन्ने टुंगोमा छैन। यो स्थितीमा छातीमा मुड्की हानेर ईश्वरी न्यौपानेलाई जनमोर्चाले समर्थन गर्छ,'।

    संसद्को तस्बिर असाध्यै डरलाग्दो देखिएको भन्दै उहाँले भन्नुभयो,‘मुलुक संकटमा छ । सत्ताको लागि सिद्धान्त,इमान नहुने। सत्ताका लागि जोसँग पनि शरण पर्ने प्रवृत्ति छ। लोकतन्त्र धरापमा परेको छ। शक्ति केन्द्रहरुले आफूहरुले चाहेको खेल्न सक्छन् । लोकतन्त्र त ल्यायौं संस्थागत गर्न सकेनौं ।’


    बिहिवार, माघ ५ २०७९०२:४०:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij