Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

पर्यटन राज्यमन्त्री श्रीपालिद्वारा पद तथा गोपनीयताको शपथ

पर्यटन राज्यमन्त्री श्रीपालिद्वारा पद तथा गोपनीयताको शपथ

  • बुधवार, माघ ४ २०७९

  • 419
    SHARES

  • पर्यटन राज्यमन्त्री श्रीपालिद्वारा पद तथा गोपनीयताको शपथ
    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालि ठकुरीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।  प्रधानमन्त्री प्रचण्डले बुधबार(आज) उहाँलाई सिंहदरबारमा पद तथा गोपनीयताको शपथ गराउनुभएको हो। 
     
    उहाँले हिजो राज्यमन्त्रीमा नियुक्त भएपनि शपथ लिनुभएको थिएन । अन्य दुई राज्यमन्त्रीले भने हिजो नै शपथ लिनुभएको थियो।  प्रचण्डले हिजो मन्त्रिपरिषद् विस्तार गर्दै २३ सदस्यीय बनाउनुभएको थियो ।


    बुधवार, माघ ४ २०७९०३:०७:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij