Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्ड र बेलायतका राजदूत निकोलाबीच भेटवार्ता : यी विषयमा भयो कुराकानी

प्रधानमन्त्री प्रचण्ड र बेलायतका राजदूत निकोलाबीच भेटवार्ता : यी विषयमा भयो कुराकानी

  • बुधवार, माघ ४ २०७९

  • 239
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड र बेलायतका राजदूत निकोलाबीच भेटवार्ता : यी विषयमा भयो कुराकानी

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबिच भेटवार्ता भएको छ । आज प्रधानमन्त्री प्रचण्डलाई भेट्न आज बिहान पोलिट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुग्नुभएको थियो ।

    आजको भेटमा द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श र छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। पोलिटले प्रधानमन्त्री प्रचण्डलाई बधाईसँगै सफल कार्यकालको शुभकामना पनि दिनुभएको सचिवालयले जनाएको छ ।


    बुधवार, माघ ४ २०७९०१:३३:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij