Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

कर्णाली प्रदेशमा आज उपसभामुखको निर्वाचन हुँदै

कर्णाली प्रदेशमा आज उपसभामुखको निर्वाचन हुँदै

  • बुधवार, माघ ४ २०७९

  • 304
    SHARES

  • कर्णाली प्रदेशमा आज उपसभामुखको निर्वाचन हुँदै

    कर्णाली प्रदेशमा आज उपसभामुखको निर्वाचन हुँदैछ ।

    सभामुख नन्दा गुरुङले प्रदेश सभा नियमावली २०७९ को उपनियम ९ बमोजिम दिउँसो १ बजेका लागि उपसभामुखको निर्वाचन तोक्नुभएको हो ।


    सभामुख गुरुङले प्रदेश सभा नियमावली ०७९ को उपनियम ९ को १ बमोजिम निर्वाचन सम्बन्धी सूचना प्रकाशित गर्न प्रदेश सभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीलाई निर्देशन दिइसक्नु भएको छ ।


    बुधवार, माघ ४ २०७९०८:४७:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij