Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

जसपा नेपालको संसदीय दलको बैठक आज बस्ने

जसपा नेपालको संसदीय दलको बैठक आज बस्ने

  • बुधवार, माघ ४ २०७९

  • 232
    SHARES

  • जसपा नेपालको संसदीय दलको बैठक आज बस्ने

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक आज बुधबार बस्ने भएको छ ।

    हिजो मंगलबार पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले आज पुनः बैठक बस्ने जनाएको हो ।

    बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्रले जसपालाई मन्त्रीमण्डलमा सन्तुलित र न्यायोचित सहभागिता गराउन नचाहेको भन्ने विषयमा छलफल भएको जनाएको छ ।

    संसदीय दलको बैठक बुधबार दिउँसो १ बजे छ ।


    बुधवार, माघ ४ २०७९०७:२८:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij