Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

सर्वदलीय बैठक सुरु : कसले पाउलान् राष्ट्रपति र सभामुख ?

सर्वदलीय बैठक सुरु : कसले पाउलान् राष्ट्रपति र सभामुख ?

  • मंगलवार, माघ ३ २०७९

  • 533
    SHARES

  • सर्वदलीय बैठक सुरु : कसले पाउलान् राष्ट्रपति र सभामुख ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका दलहरुको सहभागिता रहेको छ ।

    बैठकमा राष्ट्रपति, सभामुख कसलाई बनाउने र कुन पार्टीले पाउने लगायतका विषयमा छलफल हुनेछ ।


    मंगलवार, माघ ३ २०७९०४:४९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij