Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

बागमती प्रदेशमा कांग्रेसले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने

बागमती प्रदेशमा कांग्रेसले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने

  • मंगलवार, माघ ३ २०७९

  • 229
    SHARES

  • बागमती प्रदेशमा कांग्रेसले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने

    काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ । हेटौंडामा आज बिहान बसेको कांग्रेसको बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले विश्वासको मत दिन कांग्रेसको बागमती प्रदेश संसदीय दललाई निर्देशन पनि दिएको छ ।

    कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिएर गुण र दोषको आधारमा सशक्त प्रतिपक्षीको भूमिकामा रहने निर्णय गरेको कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जानकार  दिनुभयो । ११० सदस्यीय बागमती प्रदेशसभामा कांग्रेसका ३७ सांसद छन् ।


    मंगलवार, माघ ३ २०७९०१:५७:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij