Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिममा सभामुख चयनका लागि आज तेस्रो पटक निर्वाचन हुँदै

सुदूरपश्चिममा सभामुख चयनका लागि आज तेस्रो पटक निर्वाचन हुँदै

  • मंगलवार, माघ ३ २०७९

  • 303
    SHARES

  • सुदूरपश्चिममा सभामुख चयनका लागि आज तेस्रो पटक निर्वाचन हुँदै

    काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि आज तेस्रो पटक निर्वाचन हुँदैछ । यसअघि दुई पटक भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि आज फेरि मतदान हुन लागेको हो ।

    सभामुखका लागि गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारी र नेपाली काँग्रेसका मानबहादुर रावल उम्मेदवार हुनुहुन्छ ।

    पुस २८ मा भएको निर्वाचनमा नागरिक उन्मुक्ति र एमालेका एक–एक सांसद अनुपस्थित र एउटा मत बदर भएपछि भण्डारीलाई बहुमत पुगेको थिएन । ३० गते भएको निर्वाचनमा नागरिक उन्मुक्ति तटस्थ बसिदिएको थियो ।


    मंगलवार, माघ ३ २०७९१०:२३:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij