Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

विमान दुर्घटना अपडेट : थप १ जनाको शव फेला

विमान दुर्घटना अपडेट : थप १ जनाको शव फेला

  • सोमवार, माघ २ २०७९

  • 745
    SHARES

  • विमान दुर्घटना अपडेट : थप १ जनाको शव फेला

    काठमाडौं । पोखरामा हिजो भएको यती एयरको विमान दुर्घटनामा परेका थप १ जनाको शव भेटिएको छ । आज दिउँसो सेती खोंचबाट थप एकजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख अजय केसीले जानकारी दिनुभयो ।

    योसँगै दुर्घटनामा परेका मध्ये ६९ जनाको शव फेला परेको छ । अझै ३ जना वेपत्ता छन् । उनिहरुको खोजी कार्य जारी छ । हिजो बिहान काठमाडौंबाट पोखरा जादै गरेको यती एयरको विमान पोखराको सेती नदी खोंचमा खसेर दुर्घटनाग्रस्त भएको थियो ।


    सोमवार, माघ २ २०७९०४:०८:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij