Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

भोली सरकारलाई मत दिने दलको बैठक बस्छ : प्रधानमन्त्री प्रचण्ड

भोली सरकारलाई मत दिने दलको बैठक बस्छ : प्रधानमन्त्री प्रचण्ड

  • सोमवार, माघ २ २०७९

  • 321
    SHARES

  • भोली सरकारलाई मत दिने दलको बैठक बस्छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरणबारे थप छलफल गर्न भोली बैठक बस्ने जानकारी दिनुभएको छ । प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको भेटवार्तापछि सरकारलाई विश्वासको मत दिने पार्टीहरुको बैठक भोलि बस्ने तयारी गरिएको बताउनुभएको हो ।

    उहाँले मन्त्रिपरिषद्लाई भने आजै पूर्णता दिने बताउदै सभामुखलगायत सन्तुलन मिलाउने विषयमा छलफल गर्न बैठक भोलि बस्न लागेको बताउनुभयो । प्रचण्डलाई प्रधानमन्त्रीमा कांग्रेससहितका १० दलले विश्वासको मत दिएका थिए।


    सोमवार, माघ २ २०७९०३:३१:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij