Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

संसद सचिवालयको प्रवक्‍तामा सहसचिव गिरी नियुक्त

संसद सचिवालयको प्रवक्‍तामा सहसचिव गिरी नियुक्त

  • सोमवार, माघ २ २०७९

  • 298
    SHARES

  • संसद सचिवालयको प्रवक्‍तामा सहसचिव गिरी नियुक्त

    काठमाडौं । संघीय संसद सचिवालयको प्रवक्तामा सहसचिव एकराम गिरी नियुक्त हुनु भएको छ । संसद् सचिवलाय सञ्चालन तथा व्यवस्थापन समितिको निर्णय अनुसार गिरीलाई प्रवक्ताको जिम्मेवारी दिइएको संसद सचिवालयले जनाएको छ ।

    यसअघि प्रवक्ता रहेका सहसचिव डा. रोजनाथ पाण्डे सचिवमा बढुवा भए पछि गिरीलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।


    सोमवार, माघ २ २०७९०३:१२:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij