Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

भोलि राष्ट्रिय सभा बैठक बस्दै 

भोलि राष्ट्रिय सभा बैठक बस्दै 

  • बिहिवार, पौष २८ २०७९

  • 441
    SHARES

  • भोलि राष्ट्रिय सभा बैठक बस्दै 
    काठमाडौं । राष्ट्रिय सभाको बैठक शुक्रबार(भोलि) बस्दै छ । भोलि दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । 
     
    एक बुँदे सार्वजनिक सम्भावित कार्यसूचीका अनुसार संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक खिमलाल देवकोटाले संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन र सातै प्रदेशका प्रदेशगत प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यक्रम रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो। 
     
    rasthiya sava.webp


    बिहिवार, पौष २८ २०७९०५:३०:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij