Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

देउवाद्वारा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आह्वान

देउवाद्वारा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आह्वान

  • बिहिवार, पौष २८ २०७९

  • 224
    SHARES

  • देउवाद्वारा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आह्वान

    काठमाडौं । नेपाली कांग्रेसका पार्टी सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बोलाउनुभएको छ। अनौपचारिक छलफलका लागि भन्दै देउवाले आफ्नो निवास धुम्बाराहीमा बैठक बोलाउनुभएको हो ।

    प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि अब सभामुख, उपसभामुखको निर्वाचनमा कांग्रेस कसरी जाने र त्यसलगत्तै हुने राष्ट्रपति निर्वाचनमा बारेमा कसरी अगाडि बढ्छ भन्ने चासो चौतर्फी छ। यहि विषयमा छलफल हुन सक्ने आँकलन छ ।

    सभामुखको निर्वाचन आउँदो ५ गते हुने प्रतिनिधि सभाले तय गरिसकेको छ। देउवाले यी वियषमा छलफल गर्न दिउँसो २ बजेका लागी बैठक बोलाउनुभएको देउवाको सचिवालयको जनाएको छ।


    बिहिवार, पौष २८ २०७९०२:१७:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij