Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

एकीकृत समाजवादी र जसपाको एकता वार्ता हुँदै

एकीकृत समाजवादी र जसपाको एकता वार्ता हुँदै

  • बिहिवार, पौष २८ २०७९

  • 290
    SHARES

  • एकीकृत समाजवादी र जसपाको एकता वार्ता हुँदै

    काठमाडौं । नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपा नेपालबीच एकता वार्ता हुन लागेको छ।एकताका लागि गठित दुई पक्षको कार्यदलबीच आज सिंहदरवारमा छलफल हुन लागेको हो ।

    कार्यदलमा नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भसालसहित नेताहरु डा। विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला छन् भने जसपामा राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी छन् ।

    मूलरुपमा वैचारिक र सैद्धान्तिक विषयको मिलनबिन्दु खोज्न कार्यदललाई सकस देखिएको छ।


    बिहिवार, पौष २८ २०७९१२:४३:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij