Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

सीके राउत भेट्न पार्टी कार्यलयमै पुगे अमेरिकी राजदूत थम्पसन

सीके राउत भेट्न पार्टी कार्यलयमै पुगे अमेरिकी राजदूत थम्पसन

  • बुधवार, पौष २७ २०७९

  • 323
    SHARES

  • सीके राउत भेट्न पार्टी कार्यलयमै पुगे अमेरिकी राजदूत थम्पसन

    काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ।जनमतको पार्टी कार्यालय बुद्धनगरमै पुगेर थम्पसनले अध्यक्ष डा. राउतलाई भेट गरेका हुन् ।

    भेटमा दुई देशबीचको विकास र सहकार्यबारेमा छलफल भएको जनमत पार्टीले जनाएको छ।मंसिर ४ गते भएको निर्वाचनपछि राउतको पार्टी जनमत पार्टी मधेसमा नयाँ शक्तिको रुपमा देखा परेका छ।

    प्रतिनिधि सभामा समेत ६ सिट जितेको जनमत पार्टीको मधेस प्रदेशमा १३ सिट प्राप्त गरेको छ।


    बुधवार, पौष २७ २०७९०२:३४:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij