Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

  • बुधवार, पौष २७ २०७९

  • 234
    SHARES

  • राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ ।राष्ट्रपति भण्डारीले आज सिंहदरबारको पश्चिम गेट अगाडि रहेको शाहको शालिकमा माल्यार्पण गर्नुभएको हो ।

    ३०१औं पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति भण्डारी सिंहदबार अगाडि पुगेकी हुन्।सोही अवसरमा राप्रपा र राप्रपा नेपालले चियापान कार्यक्रम पनि राखेका छन्।

    पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सरकारले बुधबार सार्वजनिक विदा दिएको छ।


    बुधवार, पौष २७ २०७९०१:४६:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij