Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिममा आज सभामुखको मनोनयन दर्ता हुँदै

सुदूरपश्चिममा आज सभामुखको मनोनयन दर्ता हुँदै

  • बुधवार, पौष २७ २०७९

  • 563
    SHARES

  • सुदूरपश्चिममा आज सभामुखको मनोनयन दर्ता हुँदै

    काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आज सभामुखको मनोनयन दर्ता हुँदै छ । बिहान साढे १० देखि दिउँसो साढे २ बजेसम्म सभामुखको मनोनयन दर्ताको लागि समय दिइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

    आजै उम्मेदवारको नामावली प्रकाश, दाबी विरोध, फिर्ता र अन्तिम नामावली सार्वजनिक गर्ने सचिवालयको कार्यतालिका छ । सचिवालयका अनुसार आजै अन्तिम नामावली प्रकाशन गरेर भोलि दिउँसो १ बजे निर्वाचन गर्ने तयारी छ ।

    सत्ता गठबन्धनबाट सभामुख माओवादी केन्द्रको भागमा परे पनि अहिलेसम्म कसलाई उम्मेदवार बनाउने भन्ने बारे माओवादीले निर्णय गर्न सकेको छैन ।


    बुधवार, पौष २७ २०७९०८:४७:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij