Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

  • बुधवार, पौष २७ २०७९

  • 313
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाँदै हुनुहुन्छ । गोरखा महोत्सवको उद्घाटनका लागि प्रचण्ड गोरखा जान लागेको उहाँको सचिवालयले जानकारी दिएको छ।

    गत १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड त्यसपछि पहिलोपटक आज गोरखा जान लाग्नुभएको हो।

     


    बुधवार, पौष २७ २०७९०८:१६:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij