Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

प्रेम सुवालको प्रश्न : सर्वदलीय खिचडी सरकार एमसीसी खारेज गर्ने कि नगर्ने ?

प्रेम सुवालको प्रश्न : सर्वदलीय खिचडी सरकार एमसीसी खारेज गर्ने कि नगर्ने ?

  • मंगलवार, पौष २६ २०७९

  • 307
    SHARES

  • प्रेम सुवालको प्रश्न : सर्वदलीय खिचडी सरकार एमसीसी खारेज गर्ने कि नगर्ने ?

    काठमाडौं । नेपाल मजदुर किसान पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ।

    नेमकिपाका सांसद प्रेम सुवालले संसदमा विश्वासको मतको छलफलमा सहभागी हुँदै जनसरोकारका विषयमा वर्तमान सरकारले कुनै प्रतिवद्धता नगरेको बताउनुभयो ।

    यस्तै उहाँले एमसीसी खारेज गर्ने कि नगर्ने भन्ने प्रश्न गर्दै सरकारले न्यूनतम साझा कार्यक्रम ल्याए पनि धेरै जनमुखी नभएको टिप्पणी गर्नुभयो।

    सुवालले वर्तमान सत्ता गठबन्धनमा कम्युनिस्ट भनिएका दल भए पनि उनीहरूमा कम्युनिस्ट भावना नरहेको बताउनुभयो । विगतदेखि नै सर्वदलीय सरकार बनेको भन्दै उहाँले सर्वदलीय सरकार खिचडी भएको टिप्पणी गर्दै सरकारलाई समर्थन नगर्ने बताउनुभयो ।


    मंगलवार, पौष २६ २०७९०४:००:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij