Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

पृथ्वी जयन्तीको लागी सबैलाई चुले निम्तो छ : राजेन्द्र लिङ्देन

पृथ्वी जयन्तीको लागी सबैलाई चुले निम्तो छ : राजेन्द्र लिङ्देन

  • मंगलवार, पौष २६ २०७९

  • 302
    SHARES

  • पृथ्वी जयन्तीको लागी सबैलाई चुले निम्तो छ : राजेन्द्र लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पृथ्वी नारायण शाहको जन्मजयन्तीको अवसरमा भोलि भृकुटीमण्डपमा आयोजना हुने चियापान कार्यक्रममा सहभागी हुन चुले निम्तो गर्नुभएको छ ।

    आज संसदको रोस्टमबाट उहाँले पृथ्वीजयन्तीको अवसरमा आयोजित चियापानमा सहभागी हुन चुले निम्तो गर्नुभएको हो ।

    उहाँले प्रधानमन्त्रीमा प्रचण्डलाई राप्रपाले विश्वासको मत दिने बताउदै वर्तमान सरकारले राष्ट्रिय निर्मातालाई सम्मान गर्ने गरी न्यूनतम साझा कार्यक्रम ल्याएको भन्दै सरकारलाई पनि धन्यवाद दिनुभयो ।


    मंगलवार, पौष २६ २०७९०२:५६:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij