Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

नेकपा एसको सचिवालय बैठक आज बस्दै

नेकपा एसको सचिवालय बैठक आज बस्दै

  • मंगलवार, पौष २६ २०७९

  • 244
    SHARES

  • नेकपा एसको सचिवालय बैठक आज बस्दै

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने/नदिने निर्णय लिन पार्टीको सचिवालय बैठक बस्न लागेको हो ।

    प्रचण्डले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे बस्दै छ ।

    प्रचण्डले सत्ता गठबन्धनमा नरहे पनि एकीकृत समाजवादी र नेपाली कांग्रेसलाई विश्वासको मत दिन आग्रह गर्दै आएका छन् । कांग्रेसले पनि यसबारे निर्णय लिन आजै बिहानको लागि पदाधिकारी बैठक बोलाएको छ ।


    मंगलवार, पौष २६ २०७९०७:१७:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij