Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

प्रचण्डलाई विश्वासको मत दिने जसपाको निर्णय

प्रचण्डलाई विश्वासको मत दिने जसपाको निर्णय

  • सोमवार, पौष २५ २०७९

  • 254
    SHARES

  • प्रचण्डलाई विश्वासको मत दिने जसपाको निर्णय

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।

    सिंहदरवारमा आज आयोजित सरकारको नीतिगत कार्यक्रम र प्राथमिकता सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जसपाको बैठकले विश्वासको मत दिने निर्णय भर्खरै गरेको समाचार आफुले पाएको बताएका हुन् ।

    उनले जसपासहित अन्य दलले समेत विश्वासको मत दिनेमा आफु विस्वस्त रहेको बताए। प्रचण्डले भोलि बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ ।


    सोमवार, पौष २५ २०७९०६:५६:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij